b वि ख १८. (I) ३० एकाई वस्तु उत्पादन गर्न ३ घण्टा समय लाग्छ । एक जना कामदारले एक महिनामा ५०० एकाइ वस्तु उत्पादन गर्दछ । प्रतिघण्टा ज्याला दर रु. ६०० रहेको छ । The time allowed to produce 30 units of output is 3 hours. A worker produce 500 units of output during the month. Wage rate per hour is Rs. 600. पत्ता लगाउनुहोस् (Required): एक जना कामदारको मासिक ज्याला (Monthly wages of a worker) (II) लागत लेखा तथा वित्तीय लेखाबीच तुलना गर्दा निम्न तथ्यहरु पत्ता लाग्यो । २ On comparison between cost accounting and financial accounting, following facts were located. i) वित्तीय लेखाले देखाएको नाफा रु. ८0,000 Profit as shown by financial accounting Rs. 80,000 ii) कार्यालय खर्च वित्तीय लेखामा रु. १५,००० बढी अभिलेख भएको । Office expenses over recorded in financial accounting by Rs. 15,000. iii) -हासकट्टी लागत लेखामा रु.५,००० बढी अभिलेख भएको । Deprecation over recorded in cost accounting by Rs.5,000. iii) आयकर भुक्तानी रु.६,००० वित्तीय लेखामा मात्र अभिलेख भएको । Income tax payment of Rs. 6,000 only recorded in financial accounting. तयार गर्नुहोस् (Required): वित्तीय लेखा तथा लागत लेखा हिसाब मिलान विवरण Reconciliation statement of financial accounting and cost accounting