निम्न प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् ।
क) गरगहना र पहिरनको छुट्टा छुट्टै परिभाषा लेख्नुहोस् ।
ख) 'पहिरन हाम्रो पहिचान हो' यस भनाईलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
|
IT) गरगहना र पहिरनले व्यक्तिगत जीवनमा के-कस्तो प्रभाव पार्छ? लेख्नुहोस् ।
घ) गरगहना र पहिरनले कसरी मौलिक संस्कृति झल्काउँछ ?
ङ) हाम्रा मौलिक गरगहना र पहिरनको महत्त्वबारे एक निबन्ध लेख्नुहोस् ।



Answer :

Other Questions