एउटा झोलामा केही सेता र राता उस्तै र उनै बलहरू छन् । दुईओटा बलहरू एकपछि अर्को गरी पुन:
नराखीकन झिक्दा आउने सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई तल वृक्षचित्रमा देखाइएको छ । सो
वृक्षचित्र हेरेर तलका प्रश्नहरूको उत्तर दिइएको विकल्पहरूबाट छानेर लेख्नुहोस् ।
There are some white and red balls of the same shape and same size in a bag. Two balls
are drawn randomly one after another without replacement. The tree diagram of
probabilities of all the possible outcomes is given. Observing that tree diagram, write the
answer of the following questions selecting from the given alternatives.
[IK]
P(R) ==
Bag
P(W) =
R
W
P(R) =
P(W) - 2
P(R) =
RITER
P(W) -
-
(a) कोलामा जम्मा कति बलहरू थिए ? (How many balls were there in the bag?)
(b) पहिलो पटक रातो र दोस्रो पटक सेतो बल छानिने सम्भाव्यता कति हुन्छ ?
What is the probability of getting first red and second white ball?
[1]
(c) दुवै पटक एउटै रङका बलहरू पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
Find the probability of getting the ball having same colour both the time?
[24]
(d) एक पछि अर्को गरी पुन: नराखीकनको सट्टा पुनः राखेर दुईओटा बलहरू झिक्दा दुवै बल एउटै रङको पर्ने सम्भाव्यतामा कति भिन्नता पर्छ ?
What is the difference between the probability of both balls being same colour if two balls are drawn one after the other
with replacement or without replacement?
[THA]