1.
'erimeter)
चित्रमा देखाइएको समलम्ब चतुर्भुज आकारको जग्गा कमलाको हो । उनीले आफ्नो जग्गामा सिचाँइ
गर्नका लागि 4.2 m व्यास भएको एउटा वृत्ताकार
इनार खनाइन् ।
The trapezium shaped land shown in the figure, belongs to Kamala. She made the
workers dig a circular well with diameter
4.2 m to irrigate her land.
(a)
36m
23 m
100 m
) इनारको माथिल्लो भागको क्षेत्रफल निकाल्ने सूत्र लेख्नुहोस् । (Write the formula to find the area of top of well.) [1K]
)
कमलाले खनाएको इनारको माथिल्लो
भागको क्षेत्रफल कति हुन्छ, पत्ता लगाउनुहोस् ।
(b)
What is the area of the top of well? Find it out.
(c) इनार बाहेकको जग्गाको क्षेत्रफल कति हुन्छ ? (What is the area of land except the well ?)
[10]
[2A]
(d) कमलाले उक्त जग्गामा एक फन्को तारबार लगाउन चाहन्थिन् । उनीले तपाईलाई 250 m तारले पुग्छ कि पुग्दैन भनेर
सोधिन् भने तपाईले दिने उत्तर कारणसहित लेख्नुहोस् ।
[1HA]
Kamala wanted to fence the wire at once on that land. If she asks you whether 250 meter wire is
venough
or not, write your answer
with reasons.