वाक्यमा प्रयोग भएका विभक्ति चिहनपत्ता लगाई नामसमेत लेख्नुहोस् :
(क) मैले उसलाई किताब दिएँ ।
(ख) उसको घर टाढा छ।
(ग) तिमीले गिलासबाट पानी पियौ ।
(घ) हगाँबाट आँप झरयो ।
(ङ) चिडियाघरमा जनावर बस्छन्।