Answer :

question: समानुभूति सिपले सम्वन्ध प्रगाढ बनाउन कसरी मद्दत गर्छ ? कनै एक उदारहण दिनुहोस् ।

Ans: जीवन परिवर्तनशील छ । जीवनको यात्रा परिवर्तनलाई आत्मसात् गर्दै अघि बढिरहन्छ । यस क्रममा अनेकौं सम्बन्धको जालोमा मानिस जेलिन्छ । समय, उमेर एवं अवस्थासँगै मित्र एवं अन्य सम्बन्धीहरू जीवनका हरेक मोडमा आउनेजाने भइरहेका हुन्छन् । यी सबैसँग तादात्म्य मिलाएर अघि बढ्न सके जीवन सफल हुन्छ ।

Other Questions