Exercise: Translate the following sentences into English.
1. हामी तपाईलाई पर्खनेछौ ।
2. म मेरो कलमले लेखिरहेको छ ।
3. उनीले मलाई माया गर्छिन् ।
4. कमल घर सफा गर्छ ।
5. मेहनती मान्छे, सफल हुन्छ ।
6. म किताब पढ्छु ।
7. म किताब पढिरहेको छ ।
8. मैले किताब पढेको छ ।
9. उ घर गईरहेको छ ।
10. उनीले मलाई सघाएकी छिन् ।
11. उसले खाना पकाएको छ ।
12. म अंग्रेजी बोल्छु ।
13. म चिट्ठी लेखिरहेको छु ।
14. मैले तपाईलाई देखेको छु ।
15. उ गाडी चलाउँछ ।mone
62